• २०८३ बैशाख १५ गते मङ्गलवार

लमजुङ केन्द्रबिन्दु भएर भूकम्प

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २८, काठमाडौं । लमजुङ केन्द्रबिन्दु भएर भूकम्प गएको छ । बुधबार साँझ लमजुङको बनसार केन्द्रबिन्दु भएर ३ दशमलव ९ म्याग्निच्युडको भूकम्प गएको हो ।

राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ७ बजेर ५९ मिनेटमा भूकम्प गएको हो ।

हालसम्म भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भएको छैन

Sharing

प्रतिक्रिया दिनुहोस