• २०८३ जेष्ठ ९ गते शनिवार

ओखलढुङ्गाको ठोट्ने खोलाको बेली ब्रिज हस्तान्तरण

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ १८, ओखलढुङ्गा । नेपाली सेनाले स्वर्ण सगरमाथा सडक खण्ड अन्तरगत ओखलढुङ्गा जिल्लास्थित ठोट्ने खोलाको बेली ब्रिज हस्तान्तरण गरेको छ ।

सेनाले आइतबार भौतिक पुर्वाधार तथा यातायात मन्त्रालयबाट प्राप्त ७० फिट लम्बाईको बेली ब्रिज जडान कार्य सम्पन्न गरी सडक डिभिजन कार्यालय हर्कपुरलाई हस्तान्तरण गरेको जनाएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस