• २०८३ बैशाख ३१ गते बिहिवार

कालिकोटमा नेकपाका बागी उम्मेदवार बुढाले फिर्ता लिए उम्मेदवारी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ९, सुर्खेत । कालिकोटमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बाट स्वतन्त्र उम्मेदवारी दिएका जीवन बुढाले उम्मेदवारी फिर्ता लिएका छन् ।

नेकपाले आधिकारिक उम्मेदवार महेन्द्र बहादुर शाहीलाई बनाएको विरोध गर्दै शाहीले स्वतन्त्र उम्मेदवारी दिएका थिए । नेकपा संयोजक पुष्पकमल दाहाल प्रचण्डसँगको छलफलपछि बुढाले उम्मेदवारी फिर्ता लिएको बताइएको छ । कालिकोटमा अघिल्लो निर्वाचनमा तत्कालिन माओवादी केन्द्रबाट शाहीले नै जित हासिल गरेका थिए । सो निर्वाचनमा काँग्रेसले उनलाई समर्थन गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस