• २०८३ कार्तिक २५ गते मङ्गलवार

भारतको जम्मू कश्मीरमा सेनाको गाडी दुर्घटना, १० सैनिकको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ८, काठमाडौं । भारतको जम्मू कश्मीरको डोडा जिल्लाको भदरवाहमा सेनाको गाडी दुर्घटना हुँदा १० सैनिकको मृत्यु भएको छ । जम्मू कश्मीरका उपराज्यपाल मनोज सिन्हाको कार्यालयले डोडामा भएको सडक दुर्घटनामा १० भारतीय सेनाका सैनिकको मृत्यु भएको जानकारी दिएको छ ।

दुर्घटनामा अन्य दस जना घाइते भएको बताइएको छ । केन्द्रीय मन्त्री जितेन्द्र सिंहले पनि घटनाप्रति दुख व्यक्त गरेका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस