• २०८३ बैशाख ५ गते शनिवार

रास्वपाबाट गुल्मी- १ मा सागर ढकाल उम्मेदवार

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले गुल्मी-१ बाट सागर ढकाललाई टिकट दिएको छ । गत निर्वाचनमा काँग्रेस सभापति शेरबहादुर देउवासँग डडेल्धुरामा स्वतन्त्र चुनाव लडेका ढकाल यस पटक भने गुल्मी-१ मा उम्मेदवार बनेका हुन् ।

गुल्मी- १ मा अब उनको प्रतिष्पर्धा एमालेका प्रदीप ज्ञवालीसँग हुने भएको छ । यस क्षेत्रमा गत निर्वाचनमा काँग्रेसका चन्द्र भण्डारी विजयी भएका थिए । काँग्रेसले अझै टिकट टुंगाउन बाँकी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस