• २०८३ जेष्ठ ७ गते बिहिवार

दुर्गा प्रसाई पोखराबाट पक्राउ

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ५, काठमाडौँ । नागरिक बचाउ महाअभियानका संयोजक दुर्गा प्रसाईं पक्राउ परेका छन्। प्रसाईलाई प्रहरीले पोखराबाट पक्राउ गरेको हो । प्रहरीले उनलाई काठमाडौँ लैजाने बताएको छ ।

निर्वाचन आयोगले गगन थापा नेतृत्वको नेपाली काँग्रेसलाई मान्यता दिएको विषयमा प्रसाईले दिएको अभिव्यक्ति आपत्तिजनक भएको भन्दै आयोगले साइबर ब्यूरोलाई अनुसन्धान गर्न पत्राचार गरेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस