• २०८३ जेष्ठ १६ गते शनिवार

नेपाल चिकित्सक संघको निर्वाचन स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । नेपाल चिकित्सक संघको निर्वाचन स्थगित भएको छ । संघले उच्च अदालत पाटनको अन्तरिम आदेश अनुसार निर्वाचन स्थगित भएको जानकारी दिएको हो ।

संघले यसअघि काठमाडौँ उपत्यका बाहिर माघ २ र ३ गते र काठमाडौं उपत्यकाभित्र माघ १५, १६ र १७ मा हुने गरी निर्वाचन मिति सार्बजनिक गरेको थियो ।संघले यथाशिध्र अर्को सूचना प्रकाशित गरेर निर्वाचन कार्यक्रम बारे जानकारी गराउने बताएको छ ।

aq

Sharing

प्रतिक्रिया दिनुहोस