• २०८३ जेष्ठ ६ गते बुधवार

विद्युत चुहावट कार्यमा संलग्न ३० जना पक्राउ

पढ्न लाग्ने समय : १ मिनेट

कात्तिक २५,  बारा । फेटा गाउँपालिका-३ र ४ फेटा गाउँ तथा विश्वामपुर गाउँपालिका-१ र २ बतरा बरैनियाबाट विद्युत चुहावट कार्यमा संलग्न ३० जनालाई सोमबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा नेपाल विद्युत प्राधिकरण कलैया वितरण केन्द्र बाराबाट संयुक्त रुपमा खटिएको प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस