• २०८३ बैशाख ७ गते सोमवार

नाउपाका पुर्व नेताहरुसहित थारुहट अभियन्ताहरुसँग रास्वपाले एकता गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुष २०,  काठमाडौँ ।   राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नागरिक उन्मुक्ति पार्टीका पुर्व नेताहरु, थारुहट र थारुवान अभियन्ताहरुसँग एकता गर्ने भएको छ ।

प्रवक्ता मनिष झाका अनुसार रास्वपाले सोमबार दिउसो १ बजे काठमाडौँको भृकुटीमण्डपस्थित राष्ट्रिय सभा गृहमा बृहत राजनीतिक समायोजन घोषणा सभा आयोजना गरेर एकता गर्ने भएको हो ।

रास्वपाले यसअघि काठमाडौँ महानगरक मेयर बालेन शाह र उज्यालो नेपाल पार्टीबीच एकताको घोषणा गरिसकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस