• २०८३ जेष्ठ १६ गते शनिवार

काँग्रेसको समानुपातिक सूची टुंगियो, दर्ता गर्न नेताहरु आयोगमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष १४, काठमाडौं ।  नेपाली काँग्रेसले समानुपातिक उम्मेदवारको सूची टुंगो लगाएको छ ।

पार्टी कार्यालयमा बैठक सकेपछि कांग्रेसका नेताहरू समानुपातिकको सूची बुझाउन निर्वाचन आयोगमा पुगेका छन् । काँग्रेसका नेता मीनबहादुर विश्वकर्मा, मुख्यसचिव कृष्णप्रसाद पौडेललगायत नेताहरु आयोग पुगेका हुन् ।

नेपाली कांग्रेसको आज बसेको कार्यसम्पादन समिति बैठकले समानुपातिकतर्फको सूची पारित गरेको थियो। आयोगले आजसम्मका लागि समानुपतिको बन्द सूची पेश गर्न समयसीमा तोकेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस