• २०८३ बैशाख १९ गते शनिवार

सुनको मुल्य बढ्यो, चाँदीको घट्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २२, काठमाडौं ।   नेपाली बजारमा आज सुनको मुल्य बढेको छ भने चाँदीको मुल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार सोमबार छापावाल सुनको मुल्य तोलाको ७ सयले बढेर तोलाको २ लाख ५२ हजार ९ सयमा कारोबार भइरहेको छ । यसअघि आइतबर सुन तोलाको २ लाख ५२ हजार २ सयमा कारोबार भएको थियो ।

यस्तै, आज चाँदीको मूल्य भने घटेको छ । महासङ्घका अनुसार आज चाँदी तोलाको २० रुपैयाँले घटेर ३५८५ रुपैयाँमा कारोबार भइरहेको छ । यसअघि आइतबार चाँदी तोलाको ३६०५ मा कारोबार भएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस