• २०८३ भाद्र ८ गते सोमवार

मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते

पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १० , भक्तपुर  । मध्यपुर थिमि नगरपालिका-४ नयाँठिमी चोकमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्री घाइते भएकी छिन् ।

सोमबार बा ८३ प ८३२९ नम्बरको मोटरसाइकलले पैदल हिंडिरहेकी कोटेश्वरकी ४५ वर्षीया लक्ष्मी नगरकोटी घाइते भएकी हुन ।

उनको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ । ठक्कर दिने मोटरसाइकल सहित चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस