• २०८३ बैशाख १५ गते मङ्गलवार

राष्ट्रपति पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २१, काठमाडौं ।  राष्ट्रपति रामचन्द्र पौडेल समक्ष राष्‍ट्रिय मानव अधिकार आयोगको प्रतिवेदन पेश गरिएको छ ।

आयोगका अध्यक्ष तप बहादुर मगरले आइतबार राष्‍ट्रपति भवनमा आयोजित एक समारोहमा नेपालको संविधानको धारा २९४ बमोजिम राष्‍ट्रिय मानव अधिकार आयोगको आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन पेश गरेका हुन् ।

Sharing

प्रतिक्रिया दिनुहोस