• २०८३ जेष्ठ ७ गते बिहिवार

चौथो बलमै काठमाडौंलाई धक्का, ओपनर आकाश डक आउट

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर १८, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ अन्तर्गतको बिहीबारको पहिलो खेलमा पोखरा एभेन्जर्सविरुद्ध पहिला ब्याटिङमा उत्रिएको काठमाडौं गोर्खाजलाई पहिलो ओभरको चौथो बलमै धक्का लागेको छ । काठमाडौंका ओपनर आकाश त्रिपाठी डक आउट भएका हुन् ।

अर्थात्, पहिलो बल सामना गर्ने क्रममा उनी रनको खाता नखोली आउट भएका हुन् । आकाश पोखराका धनञ्जय लक्ष्मणको बलमा बोल्ट भएका हुन् ।

त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा पोखाराले टस जितेर काठमाडौंले पहिला ब्याटिङको निम्तो पाएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस