• २०८३ बैशाख ११ गते शुक्रवार

एनपीएल: पोखराले टस जित्यो, विराटनगरले पहिला ब्याटिंग गर्ने

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २, काठमाडौं ।  नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको दोस्रो खेलमा पोखरा एभेन्जर्सले टस जितेर पहिला बलिङ गर्ने निर्णय गरेको छ ।

पोखराका कप्तान कुशल भुर्तेलले टस जितेर बलिङ गर्ने निर्णय गरेका छन् । यो सँगै यस खेलमा विराटनगर किंग्सले पहिला ब्याटिंग गर्ने भएको छ ।

यस अघि आजै सम्पन्न पहिलो खेलमा चितवन राइनोजले कर्णाली याक्सलाई ४ विकेटले पराजित गर्दै सिजनमा विजयी शुरुवात गरेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस