• २०८३ बैशाख २९ गते मङ्गलवार

एमालेले आज देशका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २५ , काठमाडौं । नेकपा एमालेले आज देश भरका ७५३ स्थानीय तहमा एकसाथ प्रदर्शन गर्दैछ । एमालेले संसद विघटनविरुद्ध देशका सबै स्थानीय तहमा एकसाथ र्याली, जुलुस र कोण सभा गर्न लागेको हो ।

त्यस्तै एमालेले कार्तिक २९ मा जिल्लास्तरीय आमसभा र मंसिर ६ मा काठमाडौंमा विशाल प्रदर्शन गर्ने निर्णय गरेको छ ।

एमालेले वर्तमान सुशिला कार्कीको सरकार संबैधानिक भन्दै विघटन गरिएको प्रतिनिधि सभा पुनर्स्थापना गर्नुपर्ने बताउदै आएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस