• २०८३ बैशाख ८ गते मङ्गलवार

सरकारको प्रवक्तामा सञ्चारमन्त्री रेखा शर्मा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ ४, काठमाडौं । सरकारको प्रवक्ताको जिम्मेवारी सूचना तथा सञ्चारमन्त्री रेखा शर्माले पाएकी छन् ।

मन्त्रिपरिषदको बुधबार बसेको बैठकले मन्त्री शर्मालाई सरकारको प्रक्ताको जिम्मेवारी दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस