• २०८३ असार ३ गते बुधवार

जनार्दनलाई छोडेर अन्जना बिशंखे प्रचण्डकै कित्तामा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक २३ , काठमाडौं । माओवादी केन्द्रकी नेतृ अन्जना बिशंखे नेपाली कम्युनिष्ट पार्टीमा गएकी छन् । यसअघि एकता प्रक्रियामा असहमति जनाउदै जनार्दन शर्माको पक्षमा लागेकी बिशंखे एकतालाई स्वीकार गर्दै नेपाली कम्युनिष्ट पार्टीमै लाग्ने निर्णय गरेकी हुन् ।

बिशंखे गत मंगलबार जनार्दन शर्माले गरेको पत्रकार सम्मेलनमा समेत उपस्थित रहेकी थिइन् । अब भने उनले जनार्दनलाई छोडेर प्रचण्डकै कित्तामा उभिएकी छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस