• २०८३ असार १७ गते बुधवार

बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा कुलमान (फोटो फिचर)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

कार्तिक १६ , काठमाडौं । उर्जा, शहरी तथा भौतिक पूर्वाधारमन्त्री कुलमान घिसिङले काठमाडौँ उपत्यकाको फोहोर ब्यबस्थापनमा देखिएको समस्या समाधानको लागि आइतबार बिहान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमन गरेका छन् ।

स्थानीयले यसअघि भएको १८ बुँदे सम्झौता कार्यान्वयन नभएको भन्दै केहि दिनदेखि काठमाडौँ उपत्यकाको फोहोर फाल्न रोकेपछि कुलमान बन्चरेडाडा ल्यान्डफिल्ड साइटको अनुगमनमा गएका हुन् ।

यसअघि शनिबारदेखि स्थानीयसँग भएको छलफल निष्कर्षमा पुग्न सकेको छैन ।

Sharing

प्रतिक्रिया दिनुहोस