• २०८३ भाद्र २९ गते सोमवार

जिल्ला अदालत काठमाडौँका सम्पूर्ण सेवा स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २९, काठमाडौं । काठमाडौँ जिल्ला अदालतले अर्को सूचना जारी नभएसम्मका लागि सम्पूर्ण सेवाहरू स्थगित गरेको छ ।

आइतबार विज्ञप्ति जारी गर्दै जेनजी आन्दोलनका क्रममा भएको आगजनीका कारण अदालत पूर्णरुपमा जलेको जानकारी दिदै अर्को सुचना नभएसम्मका लागि अदालतबाट प्रवाह हुने पेसी लगायतका सम्पूर्ण सेवाहरु स्थगित गरिएको जानकारी दिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस