• २०८३ जेष्ठ १ गते शुक्रवार

एक्सनमा आयो नेपाल प्रहरी, तोडफोड र लुटपाटका घटनाका विवरण भए पठाएर सहयोग गर्न आग्रह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २७, काठमाडौं । नेपाल प्रहरी जेनजी आन्दोलनका क्रममा भएका अप्रिय घटना, आगजनी, लुटपाट, आम सर्वसाधारणमा त्रास श्रृजना हुने किसिमका अन्य विविध घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू पठाएर सहयोग अग्रण आग्रह गरेको छ ।

नेपाल प्रहरीले घटनाहरूसँग सम्बन्धित तस्विर, भिडियो तथा विभिन्न सामाजिक सञ्जालका लिङ्कहरू इमेल ठेगाना nepalpoliceinfo@gmail.com मा पठाई सहयोग गर्न आग्रह गरेको छ । साथै प्रहरीले गोपनियता कायम राख्ने समेत बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस