• २०८३ मङ्सिर २ गते मङ्गलवार

गण्डकी प्रदेशसभा भवनमा आगजनी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २४, पोखरा . । गण्डकी प्रदेशसभा भवनमा प्रदर्शनकारीहरुले आगजनी गरेका छन् । आगजनीबाट प्रदेशसभा भवन ध्वस्त भएको छ ।

प्रदर्शनकारीहरुले सीडीओ कार्यालय, अदालत र मुख्यन्त्री कार्यालय पनि जलाएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस