• २०८३ बैशाख २९ गते मङ्गलवार

रास्वपाले बोलायो केन्द्रीय समितिको आकस्मिक बैठक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएको छ । प्रवक्ता मनिष झाका अनुसार पार्टी कार्यवाहक सभापति डिपी अर्यालले पार्टी केन्द्रीय समितिको आकस्मिक बैठक बोलाएका हुन् ।

बैठक दिनको १ बजे पार्टी कार्यालय, बनस्थलीमा बस्ने र पछिल्लो समसामयिक राजनीतिक घटनाक्रममा छलफल हुने प्रवक्ता झाले जानकारी दिएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस