• २०८३ असोज १३ गते मङ्गलवार

नेपाल र बङ्गलादेशबीचको खेल स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २३, काठमाडौं । नेपाल र बङ्गलादेशबीचको दोस्रो अन्तरराष्ट्रिय मैत्रीपूर्ण खेल स्थगित भएको छ । देशको स्थितिलाई मध्यनजर गर्दै नेपाल र बङ्गलादेशबीचको खेल स्थगित गर्ने निर्णय गरेको अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ । खेल दशरथ रङ्गशालामा भोलि साँझ ५ः३० बजे हुने तालिका थियो ।

नेपाल र बङ्गलादेशबीचको पहिलो मैत्रीपूर्ण खेल शनिबार भएको थियो । सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस