• २०८३ बैशाख १८ गते शुक्रवार

गोरखामा एक भरुवा बन्दुक फेला

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

मंसिर २३, गोरखा। जिल्लाको पालुङटार नगरपालिका–६ को घिमिरेचोक बर्षले सामुदायिक वनमा भरुवा बन्दुक फेला परेको छ । इलाका प्रहरी कार्यालय ठाटीपोखरीबाट गस्ती गएको प्रहरी टोलिले शनिवार साँझ जंगलमा बन्दुक भेटेको र उक्त बन्दुक वन्यजन्तुको शिकारका लागि प्रयोग भएको हुनसक्ने प्रारम्भिक गरेको छ ।

सडक छेऊमा बन्दुक भेटिए र वरिपरि मान्छे कोही नभएको प्रहरीले जनाएको छ । हाल बरामद बन्दुकलाई इलाका प्रहरी कार्यालय, ठाटीपोखरीमा राखिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस