• २०८३ बैशाख २४ गते बिहिवार

नेपाल एले आसामलाई दियो १९७ रनको लक्ष्य

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ १४, काठमाडौं । नेपाल ए ले आसाम राज्य टिमलाई १९७ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला ब्याटिंग गरेको नेपाल ए ले २० ओभरमा ६ विकेट गुमाउदै १९६ रन बनाएको हो ।

नेपाल ए का लागि सन्दीप जोराले सर्बाधिक ७४ रन बनाएका थिए भने मालमले ३५, तृत दासले ३३ र कप्तान अनिल शाहले ३१ रन बनाएका थिए ।

५ खेलको सिरिजमा हाल २ खेलमा १-१ को बराबरी रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस