• २०८३ बैशाख १६ गते बुधवार

उखु किसान आन्दोलनमा लोसपाको ऐक्यबद्वता

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ११,, काठमाडौं । उखु अनुदानको लागि आन्दोलित किसानहरुको आन्दोलन प्रति एक्यवद्धता जनाउन लोकतान्त्रिक समाजवादी पार्टी नेपालका प्रतिनिधि माईतीघर पुगेका छन् ।

मधेश प्रदेश अध्यक्ष एवं पुर्व मन्त्री जितेन्द्र सोनल, रामप्रकाश चौधरी, उपाध्यक्ष श्याम गुप्ता, महासचिव डा. सुरेन्द्र कुमार झा लगायत माईतीघर पुगेका हुन्।

Sharing

प्रतिक्रिया दिनुहोस