• २०८३ बैशाख १४ गते सोमवार

प्रचण्डले बोलाएको विपक्षी दलको बैठक शुरू

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ ३, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को संसदीय दल कार्यालय सिंहदरबारमा विपक्षी दलहरूको बैठक जारी रहेको छ ।

सत्तारुढ दल नेपाली कांगेस र नेकपा एमालेले उपसभामुख इन्दिरा राना मगरलाई महाअभियोग लगाएर हटाउने तयारी थालेपछि प्रचण्डले बोलाएको विपक्षीको बैठक जारी रहेको छ ।

बैठकमा माओवादी केन्द्र, रास्वपा, एकीकृत समाजवादी, राप्रपा र आजपाको उपस्थिति रहेको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस