• २०८३ असार ५ गते शुक्रवार

सभामुखसँग प्रमुख सचेतकको बैठक स्थगित

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन २७, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको प्रमुख सचेतकको बैठक स्थगित भएको छ । आज बिहान ११ः०० बजे बस्ने भनिएको प्रमुख सचेतकसँगको संयुुक्त बैठक अन्तिम समयमा स्थगित भएको हो ।

सभामुख देवराज घिमिरेका प्रेस संयोजक शेखर अधिकारीले यसबारे जानकारी दिएका हुन् । प्रतिनिधिसभाकाे बैठक दिउँसाे १ः०० बजे बस्नु अघि साे बैठक बाेलाइएकाे थियाे ।

Sharing

प्रतिक्रिया दिनुहोस