• २०८३ जेष्ठ ३१ गते आइतवार

पहिरोले सुर्खेत–जुम्ला सडक अवरुद्ध

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार १६, कालीकोट। वर्षासँगैको पहिरोले सुर्खेत–जुम्ला सडक खण्ड अवरुद्ध भएको छ । कालीकोटको शुभकालिका गाउँपालिका–१ गगनेखोला र खाँडाचक्र नगरपालिका–१ को जिरो प्वाइन्टमा पहिरो खसेर सडक अवरुद्ध हो ।

सडक खुलाउने काम भइरहेको कालिकोट प्रहरीले जनाएको छ । सडक सफा गर्न डोजर प्रयोग गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस