• २०८३ बैशाख १५ गते मङ्गलवार

सदनमा रास्वपा सांसदहरुको नाराबाजी

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असार ८, काठमाडौं ।  प्रतिनिधिसभाको बैठकमा आज पनि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसदले घेराउसहित नाराबाजी गरिरहेका छन् ।
रास्वपाको नाराबाजी र राप्रपाको वहिष्कारपछि आइतबार पनि बैठक अगाडि बढाइएको छ । सदनमा बजेटमाथिको मन्त्रालयगत छलफल अघि बढाइएको छ । रास्वपाले विगत लामो समयदेखि भिजिट भिसा काण्डमा उच्च स्तरीय छानबिन समिति र गृहमन्त्रीको राजीनामाको माग गर्दै आएका छन् ।

Sharing

प्रतिक्रिया दिनुहोस