• २०८३ असार १ गते सोमवार

के नयाँ नेपाल भनेको यही हो ? : पूर्वराजा ज्ञानेन्द्र शाह

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ८, धनगढी। पूर्वराजा ज्ञानेन्द्र शाहले राजनीतिक दल र नेतृत्वलाई के नयाँ नेपाल भनेको यही हो भन्दै प्रश्न गरेका छन् । सोमबार धनगढीमा भएको कार्यक्रममा बोल्दै पूर्वराजा शाहले के नेपालको अस्तित्व छैन भन्दै नयाँ नेपाल भनेको यहि हो भनेर प्रश्न गरेका हुन् ।

‘के नयाँ नेपाल भनेको यही हो ? के अग्रगामी भनेको परावलम्बी नेपाल हो ? के नेपालको आफ्नो अस्तित्व छैन ? हामी वीर परिश्रमी र स्वाभिमानी नेपाली तर आज हाम्रो वीरता र हाम्रो स्वाभिमान हाम्रो श्रम सीप सबैथोक खोसिएको त छैन ?,’ उनको प्रश्न थियो ।

 

Sharing

प्रतिक्रिया दिनुहोस