• २०८३ बैशाख १८ गते शुक्रवार

फेरी बढ्यो सुनको मूल्य

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र २३ काठमाडौँ,। आज सुनको मूल्य बढेको छ भने चाँदीको मूल्य घटेको छ ।आज सुन तोलामा २ सय रुपैयाँले बढेर छापावाला सुन प्रतितोला ७१ हजार ७ सयमा कारोबार भइरहेको छ भने तेजावी सुन प्रतितोला ७१ हजार ४ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बताएनूशार चाँदी भने ५ रुपैयाँले घटेर प्रतितोला ८ सय ८० रुपैयाँमा कारोबार भइरहेको

Sharing

प्रतिक्रिया दिनुहोस