• २०८३ बैशाख २२ गते मङ्गलवार

सुनको मुल्य आज पनि स्थिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

चैत ४, काठमाडौं । आज पनि सुनको मुल्य स्थिर रहेको छ । सुनको मुल्य आज पनि हिजो जस्तै तोलाको १ लाख ७४ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी महासङ्घले जनाएको छ ।

गएको चैत १ गते शुक्रबार सुनको मुल्य अहिलेसम्मकै उच्च तोलाको १ लाख ७४ हजार ५ सय रुपैयाँ पुगेको थियो ।

आज चाँदीको मुल्य भने घटेको छ । चाँदीको भाउ ५ रुपैयाँले घटेर तोलाको २ हजार ४० रुपैयाँ कायम भएको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको २ हजार ४५ रुपैयाँ रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस