• २०८३ बैशाख ३१ गते बिहिवार

मन्त्रिपरिषद्को फागुन १२ गतेको बैठकका निर्णयहरु सार्बजनिक

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

फागुन १३, काठमाडौं । मन्त्रिपरिषद्को फागुन १२ गते बसेको बैठकका निर्णयहरु सार्बजनिक गरिएको छ । सञ्चार तथा सुचना प्रविधि मन्त्री तथा सरकारका प्रवक्ता पृथ्वी सुब्बा गुरुङले मन्त्रिपरिषद्को बैठकका निर्णय आज सार्बजनिक गरेका हुन् ।

बैठकले गरेका विभीन १५ निर्णयहरु सार्बजनिक गरिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस