• २०८३ बैशाख ७ गते सोमवार

रोल्पामा शर्पले डसेर एक महिलाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट

भाद्र १९, रोल्पा । रोल्पाकी एक महिलालाई सर्पले डसेर प्युठानको एक स्वास्थ्य केन्द्र उपचारका क्रममा ज्यान गएको छ । रोल्पाको  सुनिल स्मृति गाउँपालिका–२ खुग्रीकी ६५ वर्षीया तारा भारतीको मृत्यु भएको हो ।

घाँस काट्ने क्रममा विषालु शर्पले डसेर उनलाई उपचारका लागि प्युठानको भिग्री प्राथामिक उपचार केन्द्रमा  मृत्यु भएको  प्युठानका प्रहरी प्रमुख डिएसपी नरेन्द्र कुमार कार्कीले जानकारी दिए । पछिल्लो केहि दिनयता प्युठान, दाङ, कपिलवस्तु, रुपन्देही र नवलपरासीमा  सर्पको त्रास फैलिएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस