• २०८३ जेष्ठ २१ गते बिहिवार

१७ जना सहसचिवको सरुवा र हेरफेर (विवरणसहित)

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २९, काठमाडौं । सरकारले १७ जना सहसचिवलाई सरुवा र कामकाजमा हेरफेर गरेको छ। मन्त्रिपरिषद्को २८ गते बसेको बैठकले उक्त हेरफेर गरेको हो।

यसमा अर्थ, परराष्ट्र मन्त्रालयदेखि विभिन्न आयोगहरुमा कार्यरतहरु समेत समावेश छन्। यसअनुसार नेपाल प्रशासन सेवका हाल आन्तरिक राजस्व विभागमा कार्यरत रामप्रसाद आचार्यलाई संघीय मामिला मन्त्रालयमा सरुवा गरिएको छ। त्यसैगरी भन्सार विभागका हरिशरण पुडासैनीलाई राष्ट्रिय योजना आयोगमा लगिएको छ।

अरु को कहाँ पुगे?

Sharing

प्रतिक्रिया दिनुहोस