• २०८३ जेष्ठ २६ गते मङ्गलवार

सुवेदी जापानका लागि आवासीय राजदूत नियुक्त

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

साउन १, काठमाडौं । सरकारले जापानका लागि नेपालको आवासीय राजदूत नियुक्त गरेको छ ।

सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले आइतबार डा दुर्गा बहादुर सुवेदीलाई राजदूत नियुक्त गरेकी हुन् ।

Avatar

Sharing

प्रतिक्रिया दिनुहोस