• २०८३ मङ्सिर ५ गते शुक्रवार

सुनको मुल्य तोलामा चार सय रुपैयाँले बढ्यो

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

माघ २, काठमाडौं । आज सुनको मुल्य तोलामा चार सय रुपैयाँले बढेको छ । सुनको मुल्य आज तोलामा चार सय रुपैयाँले बढेर एक लाख ५५ हजार चार सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको मुल्य तोलाको एक लाख ५५ हजार रुपैयाँ रहेको थियो ।

त्यस्तै आज चाँदीको मुल्य तोलामा १० रुपैयाँले बढेको छ । चाँदीको मुल्य आज तोलाको एक हजार आठ सय ३० रुपैयाँ रहेको महासङ्घले जनाएको छ । हिजो चाँदीको मुल्य तोलाको एक हजार आठ सय २० रुपैयाँ रहेको थियो ।

Sharing

प्रतिक्रिया दिनुहोस