भाद् १८ सुर्खेत । गुडिरहेको मोटरसाइकलबाट खसेर सुर्खेतमा घाइते भएका एक जनाको मृत्यु भएको छ ।भे ५ प ४६२९ नम्बरको मोटरसाइकलमा पछाडि बसेका ठुलो जात्रीका २० वर्षीय गोविन्द विकको मंगलबार राति ८ बजे भेरीगंगा नगरपालिका–९ लोरेखोला नजिकै मृत्यु भएको प्रहरीले जनाएको छ ।
ईलाका प्रहरी काईलार्यालय छिन्चुले जनाए अनूशार गुडिरहेको मोटरसाइकल बाट अचानक खस्दा घाइते भएका उनको उपचारको क्रममा नेपालगञ्ज मेडिकल कलेज कोहलपुरमा मृत्यु भएको हो ।