• २०८३ मङ्सिर ५ गते शुक्रवार

सुन १५ सयले घटदा चाँदीको भाउँ भने स्थिर

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पुस २१, काठमाडौं । साताको पहिलो दिन सुनको भाउ घटेको छ। आज मात्रै सुनको भाउ प्रतितोला १५ सय रूपैयाँले घटेको हो।

गत शुक्रबार प्रतितोला एक लाख ५३ हजार ५ सय रूपैयाँमा कारोबार भएको सुन आज भने एक लाख ५२ हजार रूपैयाँमा कारोबार भइरहेको सुनचाँदी ब्यावसायी महासंघले जनाएको छ ।

साथै, चाँदीको मूल्य भने स्थिर रहेको छ। आज पनि शुक्रवार झै चाँदी प्रतिताेला १ हजार ८१० रूपैयाँमा कारोबार भइरहेको छ।

Sharing

प्रतिक्रिया दिनुहोस