• २०८३ जेष्ठ २२ गते शुक्रवार

अब संसदीय छानबिन समिति बन्दैन- रास्वपा

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले संसदीय छानबिन समिति नबन्ने बताएको छ । प्रतिनिधिसभाको बैठकपछि प्रतिक्रिया दिदै रास्वपाका सांसद मनिष झाले अब संसदीय समिति नबन्ने दाबि गरे ।

उनले कांग्रेस आफ्ना सभापतिमाथि उठेको प्रश्नको छानबिन गर्न तयार भए मात्र संसदीय छानबिन समिति बन्ने दाबि गरे । उनले कांग्रेसका नेताहरु पिच्छे फरक कुरा गर्ने गरेको बताउदै अब आफुहरु संसदीय छानबिन गर्न तयार नहुने बताए ।

Sharing

प्रतिक्रिया दिनुहोस