• २०८३ भाद्र २१ गते आइतवार

गुल्मीका सांसद सागर ढकाल सवार गाडी दुर्घटना

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ २२, बुटवल । गुल्मीमा सांसद सागर ढकाल गाडी दुर्घटनामा परेको छ ।

गुल्मीको रेसुङ्गा नगरपालिका-४ अर्खलेमा गुल्मी-१ बाट निर्वाचित सांसद सागर ढकाल सवार गाडी दुर्घटनामा परेको हो । प्रहरीले दुर्घटनामा कुनै मानवीय क्षति नभएको र गाडीमा सवार सबै जना सुरक्षित रहेको बताएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस