• २०८३ मङ्सिर ४ गते बिहिवार

अछामको एक कपडा पसलमा आगलागी

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

जेठ ३, अछाम। अछामको एक कपडा पसलमा आगलागी भएको छ। जिल्लाको मेल्लेख गाउँपालिका–७ नन्देगडाका जमुना देवी दमाईंको कपडा पसलमा आगलागी भएको हो।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार बुधवार राति आगलागी हुँदा चार थान सिलाई मेसिन, कपडा र नगद पाँच लाख रुपैयाँ जलेर नष्ट भएको छ। स्थानीय अमर साउँदको घरमा समेत आगोले क्षति गरेको प्रहरीले बताएको छ।

Sharing

प्रतिक्रिया दिनुहोस