• २०८३ कार्तिक ४ गते मङ्गलवार

सुदूरपश्चिम प्रदेशमा गौरा र्पवको अवसरमा सार्वजनिक बिदा

पढ्न लाग्ने समय : १ मिनेट

भदौ ४, डडेल्धुरा। सुदूरपश्चिम प्रदेश सरकारले गौरा पर्वका अवसरमा प्रदेशभरि यही भदौ ६ गते शुक्रबारका दिन सार्वजनिक बिदा दिने भएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘गौरा पर्व’का अवसरमा भाद ६ गते सार्वजनिक बिदा दिने घोषणा गरेको हो । साथै मन्त्रालयले सुदूरपश्चिम प्रदेशका सम्पूर्ण जनसमुदायमा गौरा पर्वका अवसरमा शुभकामनासमेत व्यक्त गरेको छ । सूदूरपश्चिमका कैलाली कच्चनपूर डडेल्धूरा बैतडि बझाङ, दाचूला डोटि अछाम र बाजूरामा सार्वजनिक बिदा दिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस