• २०८३ कार्तिक ६ गते बिहिवार

भिरबाट लडेर २४ वर्षीया किशोरीको मृत्यु

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

बैतडी, १७ बैशाख । बैतडीको सिगास गाउँपालिका–५ की २४ वर्षीया चन्द्रा कुमारी धामीको भिरबाट लडेर मृत्यु भएको छ। घर लिप्नका लागि माटो लिन गएकी उनको भिरबाट लडेर मृत्यु भएको हो।

घर नजिकैको खल्लीगडान भन्ने भिरबाट लडेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ। उनी सिगास शिक्षा क्याम्पस गाजरीमा स्नातक तह दोस्रो वर्षमा अध्ययनरत थिइन्।

Sharing

प्रतिक्रिया दिनुहोस