• २०८३ जेष्ठ ९ गते शनिवार

नारायणगढ-मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने

खबर24नेपाल पढ्न लाग्ने समय : १ मिनेट

पौष २९, काठमाडौं । मुग्लिन–नागढुंगा आयोजनाले नारायणगढ–मुग्लिन सडकखण्ड दुई दिन बन्द नहुने जनाएको छ । माघे संक्रान्ति पर्वलाई लक्षित गरी आइतबार र सोमबार सो सडकखण्ड खुला गरिएको आयोजनाले जनाएको छ ।

पुस ७ गतेदेखि सो सडकखण्डमा पर्ने तुइन खोलामा पुलको जग र एप्रोच सडकको कडा चट्टानी पहाड फुटाउन दिउँसोको समयमा सडक बन्द गरिँदै आएकोमा आइतबार र सोमबार दुई दिन खुला गरिएको हो ।

Sharing

प्रतिक्रिया दिनुहोस