• २०८३ बैशाख २८ गते सोमवार

भिरबाट लडेर इलाममा एक जनाको मृत्यु

पढ्न लाग्ने समय : १ मिनेट
  • गोबिन्द पौडेल, इलाम समाचारदाता

साउन २४, इलाम । इलामको माइजोगमाइ गाउपालिका नयाबजार बाट प्याङ जाने तारेभिरको बाटोबाट झरेर एक व्यक्तिको मृत्यु भएको छ ।

बाटो बाट करिब २०० मिटर तल झरेर बर्ष ५० का पुर्ण बादुर दर्जी (सेते) को मृत्यु भएको हो । स्थानिय र प्रहरीले उनको मृत शरीर भििरबाट निकालेर पोस्टमाटमको लागि फिक्कल पठाइएको छ ।

Sharing

प्रतिक्रिया दिनुहोस