• २०८३ जेष्ठ २६ गते मङ्गलवार

प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

असोज ९, काठमाडाैं ।  प्रतिनिधिसभा अन्तर्गतका दुईवटा संसदीय समितिको बैठक आज बस्दै छ । जसअन्तर्गत सार्वजनिक लेखा समितिको बैठक बिहान ८ बजे बस्दै छ ।

त्यस्तै, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक दिउँसो १ बजे बस्दै छ ।

Sharing

प्रतिक्रिया दिनुहोस