• २०८३ भाद्र ७ गते आइतवार

सन्दीपको मुद्दा न्यायाधीश शकुन्तला कार्कीको इजलासमा

खबर२४ नेपाल पढ्न लाग्ने समय : १ मिनेट

भदौ २१, काठमाडौं ।  क्रिकेटर सन्दीप लामिछानेविरुद्धको जबर्जस्ती करणीको मुद्दाको पेसी काठमाडौं जिल्ला अदालतका न्यायाधीश सकुन्तला कार्कीको इजलासमा परेको छ।

कार्कीको इजलासमा मुद्दाको अन्तिम सुनुवाइ हुन लागेको हो। यही भदौ १० गते उक्त मुद्दा न्यायाधीश प्रकाशप्रसाद पण्डितको इजलासमा पेसी तोकिए पनि ‘हेर्न नभ्याइने’ सूचीमा परेको थियो।

Sharing

प्रतिक्रिया दिनुहोस